अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो १ बजे संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेगरी दलको बैठक बोलाएको हो।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी  ठाकुरलाई समर्थन गरिसकेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button