अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको मृत्यु

दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको मृत्यु


काठमाडौं-दक्षिणकाली नगरपालिका-९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ। आइतबार हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेकाे हाे।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार दुर्घटनामा बा.अ.बी ५२८१ नम्बरको कारमा सवार काठमाडौं निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ। सुरजले गाडी चलाइरहेका थिए। 

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार दुर्घटनामा बा.अ.बी ५२८१ नम्बरको कारमा सवार काठमाडौं निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ। सुरजले गाडी चलाइरहेका थिए। उद्दार कार्य अहिले पनि जारी छ।