अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाहसँग १ करोड ४६ लाख बैंक मौजाद

प्रधानमन्त्री शाहसँग १ करोड ४६ लाख बैंक मौजाद


काठमाडौं -प्रधानमन्त्री वालेन्द्र शाहको नाममा १ करोड ४६ लाख रुपैंया रहेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रीहरुले सार्वजनिक गरेको सम्पती विवरणमा शाहले सो कुरा उल्लेख गरेका छन् । यसैगरी उनकी श्रीमतीको नाममा १ सय ९० तोला सुन रहेको पनि उल्लेख गरिएको छ ।