अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सूचक र कारोबारले नयाँ कीर्तिमान बनाएपछि नेप्सेले जारी गर्यो विज्ञप्ति

सूचक र कारोबारले नयाँ कीर्तिमान बनाएपछि नेप्सेले जारी गर्यो विज्ञप्ति

appharu
46
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार ८० प्रतिशत कारोबार अनलाइनबाट भएको जनाएको छ।

सूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड बनाए विज्ञप्ति जारी गर्दै नेप्सेले सबै लगानीकर्तालाई शुभकामना दिएको छ।

नेप्सेका अनुसार आजको कारोबारमा ५० हजार ९२३ जना लगानीकर्ता सहभागी थिए।

नेपाल स्टक एक्सचेञ्जमा आज १० अर्ब ४४ करोड १९ ललाख ५१ हजार ३०४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने नेप्से सूचक ४८ अंक बढेर २५२४ विन्दुमा पुगेको छ।

हालसम्म ३ लाख २७ हजार लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्।