अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा लिएर कोमल वली अदालतमा

रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा लिएर कोमल वली अदालतमा


काठमाडौं– राष्ट्रिय सभा सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ ।

पन्तले पिँडुला देखाएर सांसद भएको टिप्पणी गरेपछि वली अदालत जानुभएको हो । उहाँले अदालतले गर्ने निर्णय आत्मसात् गर्ने बताउनुभयो ।

नेपाली बहससँग संक्षिप्त कुरा गर्दै वलीले आफ्नो आत्मसम्मानमा चोट पुगेकाले अदालतसम्म पुगेको बताउनुभयो । ‘राष्ट्रिय सभा सदस्य भएकाले न्यायका लागि आफूले बोल्न नसके कसले बोल्छ ?,’ उहाँले भन्नुभयो ।

मुद्दा दर्ताअघि ठूलो संख्यामा समर्थकहरुको उपस्थिति थियो ।