अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने संसदीय दलको निर्णय

पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने संसदीय दलको निर्णय


बुटवल– नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य लीला गिरीले जानकारी दिनुभयो । उहाँले आइतबार मात्रै राजीनामा दिनुभएको थियो

पोखरेलले सम्भवतः आइतबार नै मुख्यमन्त्रीको शपथ लिनुहुनेछ ।

बैठकमा माधवकुमार नेपाल समूहका दुई जना सांसद पनि सहभागी हुनुभएको थियो ।