अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीको पक्षमा आदेश, ‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदको पद गुम्यो

अध्यक्ष ओलीको पक्षमा आदेश, ‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदको पद गुम्यो


काठमाडौं– कर्णाली प्रदेशका चार जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सर्वोच्च अदालतले सदर गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरूलाई गरेको कारवाही सदर गर्ने आदेश गर्नुभएको हो ।

फैसलासँगै प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पद गएको छ ।