अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भूमि आयोग खारेजी गर्ने निर्णय बदरको माग गर्दै ज्ञवालीद्वारा सर्वोच्चमा रिट

भूमि आयोग खारेजी गर्ने निर्णय बदरको माग गर्दै ज्ञवालीद्वारा सर्वोच्चमा रिट


काठमाडौं– भूमि आयोग खारेजीको निर्णयविरुद्ध भूमि सम्बन्धी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।

ज्ञवालीले रिट दायर गर्दै उत्प्रेषण आदेशमार्फत शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको निर्णय बदर गर्न माग गर्नुभएको हो ।

यसअघि शुक्रबार पनि सर्वोच्चमा यससम्बन्धी रिट दायर भएको थियो । रिट दर्ता भइसकेको छ । रिटमाथि भोलिका लागि नै पेसी तोकिएको छ ।