अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन विरूद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन विरूद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा


काठमाडौं- लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्ने निर्णयविरूद्ध पेश भएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।

लुम्बिनी प्रदेश प्रमुख कार्यालयले आजका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेको थियो। उक्त आह्वान संविधान विपरित भएको भन्दै एमालेका प्रदेश सभा सदस्य लिला गिरीले रिट दायर गर्नुभएको थियो ।