अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपति भेट्न अध्यक्ष प्रचण्ड शितल निवासमा

राष्ट्रपति भेट्न अध्यक्ष प्रचण्ड शितल निवासमा


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

राष्ट्रपतिसँगको भेटका लागि प्रचण्ड अहिले शितलनिवास जाँदै गरेको उहाँको सचिवालयले पुष्टि गरेको छ। प्रचण्डसँगै माओवादीका केही शीर्ष नेता पनि छलफलमा सहभागी हुने बताइएको छ।

केही दिनयता राजनीतिक दलका नेताहरुसँग निरन्तर संवादमा रहेकी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो ।