अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने

प्रतिनिधि सभाको बैठक भोलि १ बजे बस्ने


काठमाडौं प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको हो। 

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र,  प्रतिनिधि सभाको रिक्त एक स्थानको व्यहोराको जानकारीसहित केही प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ। बैठकमा केही विधेयक पेश हुनेछन्।