अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काेशीका दुई पूर्व मुख्यमन्त्री शेरधन राई र राजेन्द्र राईबीच भेटवार्ता

काेशीका दुई पूर्व मुख्यमन्त्री शेरधन राई र राजेन्द्र राईबीच भेटवार्ता


विराटनगर-कोशी प्रदेशका दुई पूर्वमुख्यमन्त्रीबीच भेटवार्ता भएको छ। दुई पूर्वमुख्यमन्त्री शेरधन राई र राजेन्द्र राईबीचमा धरानमा भेट भएको हो। भेटका क्रममा कोशीमा देखिएको सत्ता सङ्कटका विषयमा छलफल भएको बुझिएको छ।

भेटमा पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनमा सहयोग गर्न राजेन्द्रलाई आग्रह गर्नु भएको एक स्रोतले बताए ।