अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोमालाई युभेन्टसलेहरायो

रोमालाई युभेन्टसलेहरायो

appharu
0
Shares

काठमाडौं । साबिक विजेता युभेन्टस इटालियन सिरी ए फटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई पराजित गरेर तेस्रो स्थानमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई २–० ले पराजित गरेको छ । युभेन्टसका लागि १३ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरे । त्यस्तै ६९ औँ मिनेटमा रोमाका इबानेज डा सिल्भाले आत्मघाती गोल गरेका थिए ।