काठमाडौं । भारतीय कमेडियन मुनब्बर फारुकी शनिबार राति जेलबाट रिहा भएका छन्।
मुनब्बर फारुकीको कानूनी टिमसँग जोडिएका अधिवक्ता केशवम चौधरीले फारुकीको रिहाईको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया