अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रचण्डकी नातिनी स्मीताको नयाँ गीत सार्वजनिक (भिडियो)

प्रचण्डकी नातिनी स्मीताको नयाँ गीत सार्वजनिक (भिडियो)

appharu
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको नयाँ गीत सर्वाजनिक भएको छ।

उनले ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीत नवीन खड्कासँग मिलेर गाएकी हुन्।

शनिबार जलला टिभी प्रालिले स्मीताको नयाँ गीत सार्वजनिक गरेको हो ।

स्मीता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन। उनले यसअघि अन्य चर्चित गीत पनि गाइसकेकी छन्।