काठमाडौं : नेपाल प्रहरीका ५ प्राविधिक प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
मंगलबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फका प्रहरी हवल्दारको सोही समूहमा रिक्त रहेको असईमा बढुवाका लागि सिफारिस गरेको हो ।
यसअघि असईबाट प्रहरी नायव निरीक्षक (सई)मा बढुवा गरेपछि पद रिक्त भएको ठाउँमा उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिसको सूची :
प्रतिक्रिया