अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड (भिडियोसहित)

प्रधानमन्त्रीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड (भिडियोसहित)


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकारको अवार्ड प्रदान गरिएको छ ।

उहाँलाई ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अवार्ड प्रदान गरिएको हो । सो अवार्ड निर्देशक मोहन निरौला, मनोज भेटवाललगायतले बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीलाई प्रदान गर्नुभयो ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रिएसनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजन तयार भएको उक्त गीतमा मलिना राई र शान्तिराम राईको स्वर र संगीत छ ।