अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथसहित नेपाल पक्षका सांसद संसदीय दलको बैठकमा

झलनाथसहित नेपाल पक्षका सांसद संसदीय दलको बैठकमा


काठमाडौं– नेपाल पक्षका सांसदहरु पनि एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा माधवकुमार नेपाल र भीम रावलबाहेक अरु सांसदहरु सहभागी भएका हुन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराउनुभयो ।

अध्यक्ष ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जानकारी दिनुभएको छ ।