काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उउहाँहरूले कोरोना संक्रमण परीक्षण गराउनुभएको थियो । सो परीक्षणमा शाह दम्पतीको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।







प्रतिक्रिया