अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्नु हुने भएको छ ।

उहाँका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो साढे ३ बजे कोभिड-१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लाग्नु भएको हो ।

साथै, प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषयमा पनि सम्बोधन गर्नुहुने बताइएको छ ।