अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा खटाइने

अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा खटाइने


काठमाडौं- कोरोनाको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने भएको छ ।

यसैगरी, कोरोनाको उपचार, व्यवस्थापन ,एम्बुलेन्स चालक, शव व्यवस्थापनको जिम्मेवारीमा लागेकाहरूलाई ५० प्रतिशत जोखिमभत्ता दिइने भएको छ ।

आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सो घोषणा गर्नु भएको हो ।