अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदको कोरोना परीक्षण गरिने

प्रतिनिधिसभा बैठक बस्नुअघि सांसदको कोरोना परीक्षण गरिने


काठमाडौं- प्रतिनिधि सभा बैठक बस्नुअघि सबै सांसदले पीसीआर परीक्षण गर्ने भएका छन् ।

यही वैशा २७ गते बस्ने संसद बैठकअघि सबै सांसदले पीसीआर परीक्षण गर्ने भएका हुन् ।

सो बैठकअघि संघीय संसदका सबै सांसदको वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साझ ५ बजेसम्म पीसीआर परीक्षण हुन लागेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार कर्मचारी, मर्यादापालकलगायतको पनि स्वाब टेस्ट गरिने छ ।