अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल समूहका सांसदको बैठक सुरू

नेपाल समूहका सांसदको बैठक सुरू


काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका सांसदको बैठक सुरू भएको छ ।

एमाले संसदस्य दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महासचिव विष्णु पौडेलसँगको छलफलपछि नेपाल समूहका सांसदको बैठक सुरू भएको हो ।

बैठक संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठक कक्षमा सुरू भएको हो ।

बैठकमा नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सांसद सहभागी रहेका बताइएको छ ।