अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : उपेन्द्र यादव

कोरोना नियन्त्रणमा सरकारको ध्यान गएन : उपेन्द्र यादव


काठमाडौं- राष्ट्रिय जनता पार्टीका नेता उपेन्द्र यादवले सरकारको ध्यान कोरोना नियन्त्रणमा ध्यान नदिन सकेको बताउनुभएको छ ।

आज संसदमा बोल्दै उहाँले एक वर्षअघि नै विश्व स्वास्थ्य संगठनले नेपालमा महामारी फैलने चेतावनी दिए पनि सरकारले कुनै तयारी नगरेर अहिलेको अवस्था आएको बताउनुभयो ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।