अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गर्नुभएको छ ।

संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

संसद सचिवालयले आजको मत परिणामसहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा आएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुने उहाँको भनाइ छ ।