अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनबाट नेपाल आइपुग्यो ४ सय अक्सिजन सिलिन्डर

चीनबाट नेपाल आइपुग्यो ४ सय अक्सिजन सिलिन्डर


काठमाडौं- चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय अक्सजिन सिलिन्डर चीनबाट नेपाल आइपुगेको हो ।

बाँकी सिलिन्डर पनि क्रमशः ल्याइने मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।