अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमणले डाक्टरको मृत्यु

कोरोना संक्रमणले डाक्टरको मृत्यु


लाहान-सिरहामा एक जना अर्थोपेडिक्स डाक्टरको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्थानीय विनोद शाहले दिएको जानकारी अनुसार लहान नगरपालिका–६ घर भएका ३५ पर्षीय डा. मुकेश चौधरीको गएराति निधन भएको हो ।

संक्रमण भएपछि एक सातादेखि घरमै बसेका ३५ बर्षीय चौधरीलाई राति थप उपचारका लागि विराटनगर लगेकोमा केही बेरमै चौधरीको मृत्यु भएको हो ।