अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना विरुद्धको खोप समानुपातिक वितरण नभए विकाससिल देश थप पछाडी पर्छन् : प्रम ओली

कोरोना विरुद्धको खोप समानुपातिक वितरण नभए विकाससिल देश थप पछाडी पर्छन् : प्रम ओली


काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विकासिल थप देश पछाडी पर्ने बताउनुभएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । कोरोना विरुद्ध खोप समानुपातिक ढंगले वितरण नुहँदा यो समस्या आएको उहाँले बताउनुभयो । विश्वका सबै नागरिक सुरक्षित नभएसम्म विश्व सुरक्षित हुन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । त्यसैेले कोरोना विरुद्धको खोप विकासिल देश र अल्प विकसित देशले पनि पाउनु पर्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।