काठमाडौं– सरकारले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनुभयो । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ ।
प्रतिक्रिया