काठमाडौं- सरकारले कृषि क्षेत्रका लागि बजेट बढाएको छ । सो क्षेत्रका लागि सरकारले ४५ अर्व ९ करोड रुपैयाँ विनियोजन गरेको हो ।
आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी गराउनुभएको हो ।
त्यस्तै, कृषि खेतीका लागि रासायनिक मल खरिद गर्न १२ अबै रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, अर्गानिक खेतीलाई प्रोत्साहन दिनमा आवश्यक सुविधा उपलब्ध गराउने नीति सरकारले लिएको छ ।







प्रतिक्रिया