अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोमल वलीका बुवाको छतबाट खसेर निधन

कोमल वलीका बुवाको छतबाट खसेर निधन


काठमाडौं-गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ ।

आज दाङ तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा बुवाको निधन भएको कोमलले सामाजिक सञ्जालबाट जानकारी गराएकी छन्।

Skip This