अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पादक कार्कीलाई पितृशोक

सम्पादक कार्कीलाई पितृशोक


काठमाडौं– केन्द्रविन्दु डट कमका सम्पादक छत्र कार्कीलाई पितृशोक परेको छ ।

कार्कीका बुबा कृष्णबहादुर कार्कीको झापा दुधेस्थित निवासमा शनिबार राति ९:५० मा ८२ वर्षको उमेरमा निधन भएको छ ।

कार्कीले ६ महिना अघि मात्र आमा गुमाउनुभएको थियो ।

नेपाली बहस डट कम स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।