अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने चेतावनी

कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने चेतावनी


काठमाडौं- कोरोनाको तेस्रो र चौथो लहर आउने सक्ने चेतावनी स्वास्थ्य मन्त्रालयले दिएको छ । यो लहरबाट बालबालिका बढी प्रभावित हुन सक्ने भएकोले अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले पत्राचार गरेको छ ।
मन्त्रालयले आज जारी गरेको परिपत्रमा सम्भावित तेस्रो र चौथो लहरबाट बालबालिका बढी प्रभावित हुने भएकोले २० प्रतिशत बेड तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।