काठमाडौं- सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त हुनुभएका कृष्ण थापाको पद खारेज नगर्न अन्तरिम आदेश दिएको छ ।
आज न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया