अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मनोज गजुरेललाई ‘सिरिजङगाको छोरो’ उपाधि

मनोज गजुरेललाई ‘सिरिजङगाको छोरो’ उपाधि


ताप्लेजुङ– कलाकार मनोज गजुरेललाई ‘सिरिजङगाको छोरो’ को उपाधि दिइएको छ ।

ताप्लेजुङ जिल्लाको मामाङ्खेमा जन्मनु भएका हास्य कलाकार मनोज गजुरेललाई ताप्लेजुङको सिरिजङ्गा गाउँ पालिकाको नवौं सभाले ‘सिरिजङगाको छोरो’ को उपनामले परिभाषा गरेको छ। साथै पर्यटन सदभाव दूतको रुपमा निर्णय गरेको छ।

एमाले नेता योगेश भट्टराईले गजुरेललाई बधाई दिदै उहाँको सक्रियताले ताप्लेजुङको पर्यटन प्रबर्द्धनमा उल्लेख्य उपलब्धी हासिल हुने विश्वास व्यक्त गनुभएको छ ।