अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आमा

आमा


आमा तिमीलाई सम्झिन किन एकदिन मात्र आउँछ ?
वर्षभरि आश्रममा छाडी बसेको छोराको फेसबुकको वालमा किन औंशीको दिन आमाको तस्बिर मात्र आउँछ ?
तिमीलाई के ढाट्नु आमा मलाई यो वर्षभरि ३६५ दिनमध्ये ३६४ दिन मात्र मनपर्छ।

जब वर्षभरि परिवारले बसाएका दाम वर्षभरिका निम्ति खुवाइएका ती निष्ठामाम किन एकदिन मात्र निस्तो हुँदैन
वर्षभरि गाली खाइरहने ती ओठमा किन ३६४ दिन लड्डु हुँदैन ?

आमा यदि ईश्वरसँग सम्पर्क राख्न मसँग कुनै यन्त्र हुन्थ्यो भने मलाई तिम्रो पिरको तौल गर्न मन छ।
तिम्रो सहनशीलताको प्रतिशत निकाल्न मन छ।

तिमीलाई खुसी दिन बालापनमा सपना त्यागे। साथीको नयाँ कपडा देख्दा मैले तिम्रो अवस्था हेरि रहर मारे।
तर, आमा आज मलाई तिम्रो रहर मार्न मन छ मलाई मोहनमा सजाउने तिम्रो विचार मार्न मन छ।
अनि ,पिर लिइरहने तिम्रो सोच मारिए हँसाएर जिन्दगी कटाउन मन छ ।।

ग्लोबल एजुकेसन एकेडेमी दमक

कक्षा- ११