अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न भागमा मध्यम देखि भारी बर्षाको सम्भावना

देशका विभिन्न भागमा मध्यम देखि भारी बर्षाको सम्भावना


काठमाडौं‍ – नेपालका विभिन्न स्थानहरूमा आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पनि सामान्यदेखि पूर्ण बदली रहिरहने हुँदा भारी वर्षा हुनसक्ने अनुमान छ ।