काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह बैठक बोलाउनुभएको छ । बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बोलाइएको हो ।
महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्नेछ ।







प्रतिक्रिया