अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसांसद गौतमको मुटुमा समस्या

पूर्वसांसद गौतमको मुटुमा समस्या


काठमाडौं– पूर्वसांसद राजेन्द्र गौतमको मुटुमा समस्या देखिएको छ ।

अचानक समस्या देखिएपछि गौतमलाई बुधबार नै सहिद गंगालाल हृदयरोग केन्द्र भर्ना गरिएको छ । डा. चन्द्रमणि अधिकारीको टिमले उहाँको एन्जियो प्लास्टिक सर्जरी गर्नुभएको छ ।

गौतमको अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।