काठमाडौं- प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । सोमबारबाट सुरु गरेका सरकारी वकिलले ७ घण्टा १० मिनेट बहस गरे ।
अहिले प्रधानमन्त्री र राष्ट्रपतिका निजी कानुन व्यवसायीको बहस सुरु भएको छ । निजी कानुन व्यवसायीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गर्नु भएको छ ।
निजी कानुन व्यवसायीपछि सभामुखका कानुन व्यवसायीको बहस सुरु हुनेछ।







प्रतिक्रिया