अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समिट होटलमा एमाले कार्यदलको बैठक जारी

समिट होटलमा एमाले कार्यदलको बैठक जारी


काठमाडौं- नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीलाई निरन्तरता दिने निर्णय गरेको केही घण्टापछि नै ललितपुरस्थित समिट होटलमा कार्यदलको बैठक सुरु भएको हो ।

कार्यदलका एक सदस्यका अनुसार एमाले विवादमा सहमति कायम गर्नका लागि गठित कार्यदलका नेताहरूले यस विषयमा थप छलफल गर्नेछन् ।

आजको बैठकमा संस्थापन पक्षले आजको महाधिवेशन आयोजक कमिटीको बैठकका निर्णयहरू औपचारिक रूपमा जानकारी गराउने बताइएको छ ।