अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने मन्त्रिपरिषदको निर्णय

भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौं- मन्त्रिपरिषदको बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता वसन्त नेम्वाङले जानकारी दिनुभयो ।

यो निर्णयसँगै नेपालका राष्ट्रिय विभूतिहरूको संख्या १७ पुगेको छ ।