काठमाडौं- नेपाली कांग्रेसले आज बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ ।
दिउँसो २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । आजको बैठकमा क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्ने तयारी थियो ।
स्थगित गरिएको बैठक शुक्रबार बस्ने कांग्रेसले जनाएको छ ।







प्रतिक्रिया