काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष वामदेब गौतम केन्द्रीय कमिटीको बैठकमा भाग लिन बालुवाटार पुग्नुभएको छ ।
नेकपा (एमाले) को २०७५ जेठ ३ गते पूर्वको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको हैसियतमै पत्र प्राप्त भएकाले गौतम जानुभएको पुत्र हरिश गौतमले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि गौतम पार्टी क्रियाकलापमा निष्क्रिय हुनुहुन्थ्यो ।








प्रतिक्रिया