अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्तरिक र अन्तराष्ट्रिय उडान अब नियमित सञ्चालन हुने

आन्तरिक र अन्तराष्ट्रिय उडान अब नियमित सञ्चालन हुने


काठमाडौं -कोरोना संक्रमणका कारण आंशिक मात्र सञ्चालन भएका आन्तरिक र अन्तराष्ट्रिय उडान अब पूर्ण रुपमा खुला गरिएको छ । सरकारले देशभरी हुने सबै आन्तरिक र अन्तर्राष्ट्रिय
सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
कोरोनाको दोस्रो लहर बढेसँगै असार २० गते देखि हवाइ उडान बन्द गरिएको थियो । केही दिनको तयारी .पछि अब सबै उडानहरुमा स्वास्थ्य मापदण्ड लागु गरेर नियमित गरिने नागरिक उड्ययन मन्त्रालयले जानकारी दिएको छ । यस बिषयमा आज थप जानकारी दिइने मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।
असार १८ गते देखि आधा संख्यामा आन्तरिक उडान सञ्चालन सुरु भएका थिए ।