काठमाडौं- एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक फेरि रोकिएको छ । ढिला गरी सिंहदरवारमा सुरु भएको बैठक तयारी पूरा नभएको भन्दै स्थगित भएको हो ।
एमाले कार्यदल संयोजक सुवासचन्द्र नम्वाङले आज दिनभर तयारी गरेर बैठक बस्ने जानकारी दिनुभयो । थप तयारीसहित भोलि ११ बजे फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको उहाँको भनाइ छ ।







प्रतिक्रिया