अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २९७९ जनामा कोरोना पुष्टि, १३३३ जना डिस्चार्ज

आज २९७९ जनामा कोरोना पुष्टि, १३३३ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

त्यस्तै, गत २४ घण्टामा १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, यो अवधिमा २८ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।