अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन माग्दै अनेरास्ववियु सडकमा

निर्वाचन माग्दै अनेरास्ववियु सडकमा


 

काठमाडौं- सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले निर्वाचन माग गदर्खै सडकमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं)को नारा लगाएका थिए ।