काठमाडौं- नेकपा एमालेमा विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ः३० बजे सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकले सहमतिको खाका सावर्जनिक गर्ने बताइएको छ । शुक्रबार सिंहदरबारमा सात घण्टा निरन्तरको छलफलपछि विवाद सामाधानको विधि तय भएको नेताहरूले जनाएका छन् ।







प्रतिक्रिया