अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलको बैठक सुरु

एमाले कार्यदलको बैठक सुरु


काठमाडौं- एमाले विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा करिब एक घण्टा ढिला नेताहरू जम्मा भएपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।

बैठकमा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबाहेक सबै नेताहरू उपस्थित हुनुहुन्छ । पोखरेल हिजै बुटवल जानुभएको थियो ।